Connect with us
Kapilvast Forest

रातभर हेलिकोप्टरबाट गस्ती

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिनको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ ।

शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकोप्टरले रातभर गस्ती गरेको हो ।

राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकोप्टरबाट हवाई गस्ती गरिएको थियो । हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकोप्टरलाई पनि तयार राखिएको छ ।

राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, र चिनियाँ जनमुक्ति सेना गरी ४ तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्थापन मिलाइएको हो ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu