Connect with us
Kapilvast Forest

देशभर आंशिक देखि सामान्य बदली, लुम्बिनीमा पानी पर्ने

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम बिभागले जनाएको छ ।

राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम बिभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu