Connect with us
Kapilvast Forest

कपिलवस्तुमा हुने नेपाल कम्युनस्टि पार्टी (विप्लव) को राष्ट्रिय महाधिवेशनको तयारी पुरा

२०७९, २४ आश्विन सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-

कपिलवस्तु- नेपाल कम्युनस्टि पार्टीको ९ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । नेपाल कम्युनस्टि पार्टीको केन्द्रिय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा नेता कार्यकर्ताहरु आइसकेका छन । अहिलेसम्म ८ सय भन्दा बढी नेता कार्यकर्ता वभिन्नि जिल्लाबाट प्रतिनिधीको रुपमा शविगढी केन्द्रयि कार्यालयमा आइसकेको र भोली विहानसम्म १५ सय जना सम्म आइपुग्ने नेपाल कम्युनस्टि पार्टीका नेता भेषराज भुसाले बताउनुभयो ।

नेपाल कम्युनस्टि पार्टीको ९ औ राष्ट्रिय महाधिवेशनमा एमसिसि विरोधी दलका वरिष्ठ नेताहरुको सहभागीता रहने नेता भुसाले बताउनुभयो ।
९ औ राष्ट्रिय महाधिवेशनमा कम्युनिष्ट नेता तथा नेपाल कम्युनस्टि पार्टी अध्यक्ष रिसी कटेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति, माओवादी केन्द्र पार्टीका अध्यक्ष भबिसोर पराजुली, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बस्तोला लगायतका नेता सहभागी हुनेछन ।

महाधिवेशनमा प्रवासका नेताहरुको सहभागीता रहेको छ । भारत, युरोप, कतार, मलेसयिा लगायतका नेताहरु सहभागी भएका छन ।
नेपाल कम्युनस्टि पार्टीको ९ औ राष्ट्रयि महाधविेशनको पुर्व सन्ध्यामा केन्द्रिय पुस्तकलयको उदघाटन गरएिको छ ।

केन्द्रयि पुस्तकालय उद्घाटन समारोह कार्यक्रममा नेपाल कम्युनस्टि पार्टीका महासचवि नेत्र वक्रिम चन्द ९विप्लब० ले उदघाटन गर्नुभएको छ । सो उदघाटन समारोहमा पार्टीका प्रवक्ता प्रकान्ड, नेता वषिम लगायको सहभागती रहेको थियो । ९ औ राष्ट्रयि महाधविेशनका भोली वहिान ११ बजे उदघाटन हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu