Connect with us
Kapilvast Forest

गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

२०७९, ५ कार्तिक शनिबारमा प्रकाशित

गुल्मी- मुसिकोट नगरपालिका–७ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

४२ वर्षीय सुर्यबहादुर कुमालले कुटपिट गर्दा घाइते भएकी ४० वर्षीय तालकुमारीको उपचारको क्रममा वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कुमाललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखेको जानकारी दिनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu