Connect with us
Kapilvast Forest

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा थापा

२०७९, २१ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौँ – प्रवासी नेपाली मंच नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा संजय थापा चयन हुनुभएको छ ।

काठमाडौंमा भएकाे प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हाे ।

यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे , सचिवमा हेम शेर्पा, सहसचिवमा चानक पोखरेल र कर्ण शाही चयन हुनुभएकाे छ।

त्यस्तै, सदस्यहरूमा शिव वरुवाल,राजेन्द्र पुडासैनी, पुरुषोत्तम बोहरा,महेश गिरी, कमल मणि,गोविन्द पौडेल, विमला भण्डारी, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, बलराम गिरी, डा. विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी चयन हुनुभएको हाे । त्यस्तै डा सरोज कडेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की र राजेन्द्र सिवाकोटी समेत चयन हुनुभएको छ ।