सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश २०७९, ६ पुष बुधबारमा प्रकाशित काठमाडौं -सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो । सम्बन्धित शीर्षकहरू: अर्को लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन छुटाउनुभयो कि? जेष्ठ सांसद राणाले आज राष्ट्रपतिबाट शपथ खाने थप समाचार ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी, लक्ष्मीपूजाका दिन अधिकतम माग १ हजार ७०० मेगावाट रहने अनुमान बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश सरकारको लगानी, प्रत्येक पालिकालाई १० लाख