Connect with us
Kapilvast Forest

क्यानका अध्यक्षसहित ५ जना पदाधिकारीको राजिनामा माग

२०७९, १५ माघ आईतवारमा प्रकाशित

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल कोषाध्यक्ष रोसन सिंह सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् ।

राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम दाउद अन्सारी सञ्जयराज सिंह करण महतरा क्षेत्री अमितवीर पाण्डे छुम्बी लामा र धर्मराज गिरी छन् ।उनीहरुलेकाठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu