Connect with us
Kapilvast Forest

सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा पर्यटकको सङ्ख्या बढ्दै

२०७९, १८ माघ बुधबारमा प्रकाशित

नेपालगञ्ज- बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

राप्तिसोनारी – ४ स्थित ‘बर्फानी बाबा’ मन्दिर र नरैनापुर ६ स्थित चुरे पहाडमा अवस्थित सन्तानेश्वर बाबा मन्दिरमा दर्शनका लागि आउने नेपाली र भारतीय धार्मिक पर्यटक बढ्दै गएको पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu