Connect with us
Kapilvast Forest

हुम्लाको डाँडाफयामा आगलागी हुँदा दुई घर जलेर नष्ट

२०७९, २२ माघ आईतवारमा प्रकाशित

हुम्ला- सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासि आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो।वडा अध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुई घरमा क्षति पुर्याएको बजानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट छक्क सिंह र काली सिंहको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। सुरसिंह सिंहको घरमा आंशिक क्षति पुगेको बाताउनु भएको छ। दुई जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको कारण के कति क्षति भएको छ त्यसको विवरण आउन सकेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu