काठमाडौँ- काठमाण्डौं वसन्तपुर क्षेत्रमा बिहानै देखि होलीको उत्सव सुरु भएको छ ।

विदेशी पर्यटक देखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।

आज आइतबारa काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइने गरिन्छ ।

होलीको दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
