Connect with us
Kapilvast Forest

सभामुख घिमिरे आज बहराइन जाँदै

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज बहराइन जाँदै हुनुहुन्छ । ६ दिनका लागि सभामुख बहराइन जान लाग्नुभएको हो । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लाग्नुभएको हो । सभामुखमा निर्वाचित भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu