आहा ! हिमपातपछिको मनाङ (फाेटाेफिचर) २०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ र आसपासको दृश्य। लामो समयपछि फागुन २६ गते राति हिमपात भएको मनाङमा मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ। सम्बन्धित शीर्षकहरू: अर्को भेटियाे हाडहाडेमा अचम्मको गुफा : फोटो फिचर छुटाउनुभयो कि? भुमिअधिकार मञ्चद्वारा चन्द्रौटामा र्याली : फोटो फिचर