Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच भेटवार्ता

२०८०, १७ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएकाे छ।

आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभभएकाे हाे।

वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री भेट्नु भएकाे हाे ।

भेटवार्तामा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल
भएकाे बताईएकाे छ । रास्वपाले सरकार जाने बिषयमा छलफल गर्ने भाेलि केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu