Connect with us
Kapilvast Forest

नाम मात्रको स्मार्ट शौचालय, छैन आपाङ्गमैत्री

२०८०, २० बैशाख बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरिरहेको स्मार्ट शौचालय आपाङ्गमैत्री नभएको स्थानीयले गुनासो गरेका छन ।

विबादका विच शिवराज नगरपालिका लाखौंको लागनीमा निर्माण भैरहेको स्मार्ट शौचालय आपाङ्गमैत्री नभएको स्थानीयले व्यापक गुनासो गरेका हुन् ।

बुद्ध फाइबर निर्माण कम्पनीका सन्चालक सन्दिप भट्टराईले ठेक्कामा लिएको स्मार्ट शौचालयमा व्हिल चियर समेत छिर्न नसक्ने गरि बनाइएको छ । उक्त ठेक्का १३ लाख ५० हजारको लागतमा निर्माण भैइरहेको छ ।

शिवराज नगरपालिकाले सन्जिवनी सामुदायिक अस्पताल र मदरसा नजिकै बलप्रयोग गरि निर्माण गरिरएको शौचालय अपाङ्ग मैत्री नभएको आपाङ्ग महासघं कपिलवस्तुले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu