Connect with us
Kapilvast Forest

घुस लिएको आरोपमा नापीका अमिन पक्राउ

२०८०, ६ भाद्र बुधबारमा प्रकाशित

नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले अमिन यादवले १० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो । आयोगले सो रकम लिइसकेको अवस्थामा आयोगको टोलीले बुधबार पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu