Connect with us
Kapilvast Forest

तीन किलो सुन र ३५ केजी चाँदी चोरी

२०८१, ३ असार आईतवारमा प्रकाशित

चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजारस्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी वर्ष ३५ को विनोद सुनारको सुन चाँदी पसलबाट करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले चोरले नगद दुई लाख रुपियाँ चोरेको पीडितले जनाएका बताउनुभयो ।

हतियारधारी समूहले सो चोरी गरेको हो । प्रनाउ भण्डारी चोरी भएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षककै नेतृत्वमा टोली गठन भई सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu