Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अवैध कपड़ा बरामद

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

अजय मिश्र, कृष्णनगर, मंसिर ११।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर द्वारा अबैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा समातिएको हो।

 

जस्मा लेडिज सुट, उनको सुइटर,चप्पल , जुत्ता, गलबन्दी र कास्मेटिक सामान रहेको छ। उक्त समान आवश्यक कार्यवाही का लागी कृष्णनगर भन्सार कार्यालय पठाइएको जानकारी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले दिएको छ। उक्त समानको एक लाख छत्तीस हजार नौ सय पन्चान्ब्बे रु १,३६,९९५र(मुल्य पर्ने कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu