अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेका १९ जनाकै सनाखत
अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क–७ डिहिडांडा बस्ने वर्ष ५६ का शिवलालभट्टराई,अर्घाखाँचीको सन्धिखर्क–७ डिहिडांडा बस्ने वर्ष २२ कि माया पुरी,अर्घाखाँचीको सन्धिखर्क–७ डिहिडांडाकै वर्ष ५४ का बलराम भट्टराई,कपिलवस्तुको चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत,अर्घाखाँचीको सन्धिखर्क ७ खाँचीकोटकै अन्दाजी ९ बर्षकी मोनिका ख,ड्कारुपन्देहीमा कार्यरत गुल्मी धुर्कोट–२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत ,अर्घाखाँची भुमिकास्थान नगरपालीका –१० बस्ने छवीलाल गैरे,बसका चालक कपिलवस्तु बस्ने ३५ का बसन्त भन्ने ओम बहादुर थापा ,भुमिकास्थान–९ ठुलोडेवा बस्ने वर्ष २७ का शैलेस थापा,गाडी धनी शितगंगा २ बस्ने बर्ष ३८ का सन्त बहादुर बस्नेतको उपचारको क्रममा ज्यान गएको हो ।
यस्तै कपिलवस्तु जिल्ला वाणगंगा ७ बनगाई निवासी ३ महिनाको बालक शोभाकर प्रोखरेल,अर्घाखाँची सितगंगा २ निवासी वर्ष ५९ की सिताकुमारी सार्की,अर्घाखाँची जिल्ला भुनपा ९ बस्ने वर्ष ५० की सिता घिमिरे, अर्घाखाँची जिल्ला भुनपा ९ वर्ष ५० की विष्णुमाया गैरे, अर्घाखाँची जिल्ला भुनपा बस्ने वर्ष ७ बस्ने वर्ष ५१ मैघनाथ जैसी भण्डारी, अर्घाखाँची सितगंगा नगरपालीका १ बस्ने वर्ष १५ कि मन्जु विक,अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालीका वाडनम्वर ८ निवासी वर्ष ४२ का कृष्णबहादुर सुनार,अर्घाखाँची जिल्ला सितगगा नगरपालीका वाडनम्वर ७ बस्ने वर्ष ४८ का लोकबहादुर दर्जी, अर्घाखाँची जिल्ला सितगगा नगरपालीका वाडनम्वर ७ कल्लेरी निवासी वष ५५ का हरिबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सुचना अधिकृत प्रकास खत्रीका अनुसार गम्भीर घाईते हुनेमा अमृता पौडेल सन्धिर्खक नगरपालिका २,कमल मुखिया सन्धिखर्क नगरपालिका ११ परिचय नखुलेका जीवन विक,दाङ राप्ति गा.पा.९ बस्ने बर्ष ३३ को प्रशान्त सुबेदी लुम्बिनी सि.टी.हस्पिटल,अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४१ को कृष्ण बि.क,अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३५ को विष्णु बि.क रहेका छन् ।
घाईतेहरु अर्घाखाँची स.न.पा.५ वाङला बस्ने वर्ष ४२ को विष्णु बहादुर अधिकारी,अर्घाखाँची स.न.पा. बस्ने वर्ष ६५ को नन्द बहादुर बि.क,अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष ३ को रिजन कुँवर,अर्घाखाँची सितगंगा नगरपालिका वडा नं.६ खाँचीकोट बस्ने वर्ष को गणेश पुरी,अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष २३ कि सपना कुँवर रहेको जनाईएको छ ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु अर्घाखाँची स.न.पा. ५ वाङला बस्ने वर्ष ३७ को हुम बहादुर अधिकारी,अर्घाखाँची सन्धिखर्क न.पा – ४ वस्ने वर्ष २३ को सरस्वती भट्टराई,अर्घाखाँची सन्धिखर्क न.पा – ४ वस्ने वर्ष १५ को अंकीत थापा,कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष ३ वर्षको स्पर्ष पोखरेल,कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष २४ कि विमला पोखरेल रहेको प्रहरी नायव उपरिक्षक प्रकास विष्ट जानाकारी दिए ।
घाईते मध्ये १ जनाको काठमाडौ १५ जनाको रूपन्देहीमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।