Connect with us
Kapilvast Forest

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

२०८१, २० चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं –
त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यषमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । सबै बुथको मत एकीकृत गरिरहेकाले केहिबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj