Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराज नगरपालिका –१० उपनिर्वाचनको माहोल (फोटोफिचर)

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

  • कपिलवस्तु न्युज सेन्टर नेपाल-,

शिवराज नगरपालिका १० लालपुरमा ६० प्रतिशत मत खसेको छ ।

वडाका दुईवटै मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।वडाका लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने तीन वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए ।वडामा २ हजार ७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu