Connect with us
Kapilvast Forest

कपिलवस्तु उपनिर्वाचनस् मतदान सकियो, आजै मतगणना हुने ।

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपालडटकम मंसिर १४-
कपिलवस्तु उपनिर्वाचन स् शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । दुई मतदान केन्द्र मध्ये लालपुरको जनता आधारभुत विद्यालय केन्द्रमा कुल मत ११६८ मध्ये ९६५ मत खसेको छ । सितलापुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय मतदान केन्द्रमा ९०४ मध्ये ७५७ मत खसेको छ । १० नं वडामा २०७२ मत रहेको थियो जसमध्ये १७२२ मत खसेको निर्वाचन अधिकृत अयोध्य भण्डारीले जानकारी दिनु भयो । कुल ८३.१० ०%मत खसेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu