Connect with us
Kapilvast Forest

नागरिकलाई प्रधानमन्त्रीको सन्देश : वर्षायाममा चनाखो र सुरक्षित रहनू

२०८२, २५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन्।सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले बाढी–पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन्।

‘वर्षायाममा बाढी–पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ। विपदबाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौँ, सुरक्षित रहौँ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu