Connect with us
Kapilvast Forest

‘छौंडा’ भन्दै वडाध्यक्षमाथि मोसो र जुत्ताको माला

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौंमंसिर २४,।वडा कार्यालय सार्न लागेको निहुँमा चितवनमा एक समूहले वडाध्यक्षलाई ‘छौंडा’ भन्दै मोसो दलेर चप्पलको माला लगाएको छ ।कुटपिट गरी मानव मलमूत्रसमेत खुवाउने प्रयास भएको छ । इच्छाकामना गाउँपालिका–२का वडाध्यक्ष पञ्चबहादुर चेपाङमाथि अपमानजनक तथा अमानवीय व्यवहार भएको हो ।

उत्तर कुमार गुरुङ, बिर्खबहादुर गुरुङ र विजय गुरुङले ओर्लाङस्थित वडा कार्यालय भवनअगाडि आफूमाथि आक्रमण गर्दै मोसो दलेर जुत्ताको माला लगाएको वडाध्यक्ष चेपाङले बताए । नयाँ पत्रिकामा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu