आज २०७६ मंसिर २८ गते शनिबारको राशिफल
मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ ।
वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ ।
मिथुन- शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कट- झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउने छ ।
सिंह-उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।
कन्या- धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।
तुला- कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।
वृश्चिक- अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।
धनु- व्यापारमा लाभ मिल्नेछ, सम्पत्तिको कारोवार हुनेछ ।
मकर- पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।
कुम्भ- विद्याध्ययनमा प्रगति हुनेछ, कृषिचौपाया बाट फाइदा मिल्नेछ ।
मीन- जिम्मेवारीको काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी