Connect with us
Kapilvast Forest

अटो दुर्घटना हुँदा २ को मृत्यु

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

accident

धनकुटा, २९ मंसिर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ स्थित फलैंचामा आईतबार दिउँसो अटो दुर्घटना हुँदा २ को मृत्यु भएको छ ।

दुर्घटनामा अटो चालक धनकुटा २ का दशरथ पाख्रिन र त्यसमा सवार तेह्रथुमको छथर गाउँपालिका वडा नम्वर एकका साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।

धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्वरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नम्वरको मेसिन बोक्ने लोपेड ट्रकसँग ठोक्किँदा पाख्रिन र शेर्पाको मृत्यु भएको हो ।घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu