Connect with us
Kapilvast Forest

जग्दिशपुर तालमा एक युवाको शव फेला

२०७६, ५ पुष शनिबारमा प्रकाशित

death

जग्दिशपुर-कपिलवस्तु को जग्दिशपुर तालमा एक युवाको शव फेला परेको छ ।कपिलवस्तु नगरपालिका वडा नं १० का ४७ वर्षिया नगिना सिंह क्षेत्रीको ताल भित्र आधा शरिर पानीमा र आधा बाहिर भएको अवस्थामा शव फेला परेको हो । अस्थाई प्रहरी पोष्ट जहदीका असई योगेन्द्र यादवका ले दिएको जानकारी अनुसार युवाले अत्यधिक मदिरा सेवन गरेका कारण लडेर मुत्यु भएको हुन सक्ने बताए । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा लैजाने तयारी भैरहेको बताईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj