खिजिदेम्बा विमानस्थलमा परिक्षण उडान सफल (फोटो फिचर) २०७६, ७ पुष सोमबारमा प्रकाशित ओखलढुङ्गा । खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा विमानस्थलमा आज (सोमबार) परिक्षण उडान सफल भएको छ । बाँकी रहेको निर्माण कार्य पुरा गरि आवश्यक प्राविधिक तयारीसहित छिट्टै नियमित उडान गरिने पर्यटन मन्त्री योगेश भट्टराइले बताउनुभएको छ । सम्बन्धित शीर्षकहरू: अर्को नेपाल स्वयंसेवक संघ काठमाडौ ले गर्यो पशुपती मन्दिर क्षेत्र परिसर भित्र सरसफाई छुटाउनुभयो कि? कुखुराको मासुको भाउ बढे संघलाई तत्काल कारबाही गर्छौं : विभाग Advertisement Advertisement Advertisement