नेविसंघ र तरुण दलद्धारा शैक्षिक सामाग्री बितरण
कपिलबस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री र विद्यालयलाई जिन्सी सामाग्री प्रदान गरेको छ । कपिलबस्तुको बाणगंगा ३ भक्तौलीमा रहेको गौरी भवानी मा.वि का वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई सो सामाग्री प्रदान गरिएको हो । विद्यार्थीलाई खाजा वोक्ने टिफिन ९० थान, कक्षा ६ देखि १० सम्म पढ्ने १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लत्ता कपडा