Connect with us
Kapilvast Forest

सभामुख सापकोटाद्वारा संसद भवन निरीक्षण

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं-प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले संघीय संसद भवनको निरीक्षण गर्नुभएको छ । सभामुख सापकोटाले मंगलबार बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर संसद भवनको निरीक्षण गर्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फागुन २३ गतेका लागि अधिवेशन आह्वान गर्नु भएको हो ।निरीक्षणका क्रममा सभामुख सापकोटाले सातौं अधिवेशनको बैठकका लागि भैरहेको तयारीका सम्बन्धमा जानकारी लिनु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu