Connect with us
Kapilvast Forest

हवाईजहाजभित्र अब इन्टरनेटको सेवा चलाउन पाईने

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली हवाई उडानमा पनि इन्टरनेट तथा मोबाइल सेवा उपयोग गर्न सकिने गरि खुला गर्ने भएको छ ।

प्राधिकरणले १० हजार फिट माथिको आकाशमा विदेशी एयरलाइन्सहरुले दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गर्ने तयारी गरेको हो ।

प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष पुरुषोत्तम खनालले हवाई उडानमा दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गराउने तयारी भईरहेको जानकारी  दिनु भयो ।

यस्तो सेवामार्फत एयरप्लेनहरुमा यात्रुहरुले सिधै मोबाइल वा वाईफाई मार्फत इन्टरनेट लगायतका सेवा प्रयोगन गर्न सक्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu