Connect with us
Kapilvast Forest

अब सूचना अधिकारीको एकै प्रकारको ई-मेल ठेगाना हुनुपर्ने

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं-अब हरेक सार्वजनिक निकायका सूचना अधिकारीको एकै प्रकारको ई-मेल ठेगाना हुनुपर्ने
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हाेस् भन्ने उद्देश्यले सूचनाअधिकारी (suchanaadhikari) नामको ई-मेल ठेगाना बनाउन निर्देशन दिएको छ ।

आयोगले गएको फागुन १८ गते गरेका विभिन्न निर्णयहरुमा अबदेखि हरेक सार्वजनिक निकायले एकै प्रकारको विशेष ई-मेल ठेगाना बनाउन निर्देशन दिने पनि उल्लेख गरेको थियो।

निर्णय अनुसार यो ई-मेल ठेगाना suchanaadhikari नाममा हुनुपर्ने छ।बैठकले विशेष ई-मेल ठेगाना बनाउन निर्देशन दिने बाहेक प्रदेशिक कार्यालय स्थापनाका लागि अध्ययन गर्न तथा आयवगको अनुगमान प्रतिवेदन र मासिक खर्चको विवरण सार्वजनिक गर्ने लगायतका निर्णयहरु गरेको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu