Connect with us
Kapilvast Forest

३३११ मा पिसिआर गर्दा ७९ लाई कोरोना

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

corona

काठमाडौं-सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३११ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ।पछिल्लो २४ घन्टामा ७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ।