Connect with us
Kapilvast Forest

एमालेले दर्ता गरायो नयाँ नाम

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

election.jpg

काठमाडौं-निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएकी सन्ध्या तिवारी समूहले पार्टी नयाँ नाम दर्ता गराएको छ । तिवारी समूहले पार्टीको नाम फेरेर ‘जनताको जनवाद पार्टी’ दर्ता गराएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामै बदर गर्दै साविक पार्टीहरु ब्युँताई दिएपछि तिवारीको नेकपा एमाले पनि अवैध भएको थियो ।

त्यसपछि आयोगले उनीहरुलाई पार्टीको नयाँ नाम दर्ताका लागि आह्वान गरेको थियो । जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu