Connect with us
Kapilvast Forest

चाल्नाखेलमा भेटियो दुई पुरुषको शव

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

death

काठमाडौँ -काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । महानगरीय प्रहरी परिसरका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu