Connect with us
Kapilvast Forest

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं-आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा महाधिवेशनकै विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो ।

काँग्रेसले भदौ ७ देखि १० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्याङ्क देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu