Connect with us
Kapilvast Forest

भक्तपुर सिलिन्डर विष्फोटमा घाइते भएका एकको मृत्यु

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

gass blst

भक्तपुर-भक्तपुरको सुर्यबिनायक नगरपालिकाको सृजनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर घाइते भएका एक जनाको मृत्यु भएको छ। भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर घाइते भएका होटेल सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको हो।

उनको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। चैत ८ गते सिलिन्डर पड्केर घाइते भएका अरू ५ जनाको उपचार भइरहेको छ। घाइते मध्ये ३९ वर्षिया गीता कार्की र ३३ वर्षका राजेन्द्र कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu