Connect with us
Kapilvast Forest

विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी –  फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । गयराति भएको खेलमा लाट्भियालाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।

अर्को खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ ।पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । त्यस्तै बेल्जियम पनि बराबरीमा रोकिएको छ ।बेल्जियम चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

टर्कीले भने लगातार दोस्रो जित निकालेको छ ।छनौट अन्तर्गत गयराति १० खेलाडीमा सिमित नर्वेलाई ३–० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu