Connect with us
Kapilvast Forest

ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे:नेपाल समूह (वक्तव्यसहित)

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको नेपाल–खनाल समूहले आरोप लगाएको छ ।स्थायी कमिटीका सदस्यहरुको बैठकपछि यस्तो वक्तव्य सार्वजनिक भएको हो ।

 

“अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्,” वक्तव्यमा भनिएको छ ।

यस्तो छ वक्तव्य

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu