Connect with us
Kapilvast Forest

युवासंघ नेपाल शितगंगाकाे आयाेजक कमिटि गठन

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

अर्घाखाँची -नेकपा एमाले युवा भातृ संगठन युवा संघ नेपाल नगर आयाेजक कमिटि गठन भएकाे छ । नगरपालिकाका युवाहरुकाे भेलाले युवा संघकाे नगर आयाेजक कमिटि गठन गरेकाे हाे । नेकपा एमालेका क्षेत्रिय कमिटी अध्यक्ष काशी आचार्यकाे प्रमुख आथित्यतामा सम्प्नन भेलाले तिलकमणि अधिकारीकाे संयाेजक्त्वमा २०१ सदस्यि नगर कमिटि गठन गरेकाे हाे ।

जसकाे सचिवमा हरि खनाल , सह संयाेजकमा सुदन राना,हरि बिसि,किरण राेका,वसन्त बेल्बासे र सन्दिप दर्लामी रहने गरि २०१ सदस्यित कमिटि गठन गरिएकाे हाे । नव गठित सदस्यहरुलाई युवा संघका केन्द्रीय सचिव गाेबिन्द भुसालले सफत खुवाउनु भएकाे थियाे ।

कार्यक्रममा नेकपा एमाले नगर इञ्चार्ज ओपि पाण्डे,नगर कमिटि अध्यक्ष वसन्त श्रेष्ठ,युवा संघका केन्दिय सचिव गाेबिन्द भुसाल,युवा संघ जिल्ला इञ्चार्ज खुबिराम आचार्य,युवा संघका जिल्ला अध्यक्ष गाेबिन्द आचार्य लगायतकाे उपस्थितमा सम्प्नन भएकाे थियाे कार्यक्रम युवा संघ शितगंगाका अध्यक्ष केशवराज बेल्बासेकाे अध्यक्षता तथा नगर सचिव ऋषि घिमिरेकाे स्वागत  तथा   बिक्रम बेल्बासेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu