Connect with us
Kapilvast Forest

गृह मन्त्रालयले उद्योगसँग माग्यो एसिड खपतको विवरण

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

girya-mantralayaaa.jpg

काठमाडौँ – सरकारले तेजाब तथा अन्‍य घातक पदार्थ खपत गर्ने उद्योगलाई वार्षिक विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।आइतबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्‍य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ,’ अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक प्रचलनका लागि आ(आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्‍यक पर्दछ सो को नियमानुसारको स्पष्ट विवरण ७ दिनभित्र यस शाखामा आइपुग्‍ने गरी पेश गर्न सबैलाई सूचित गरिन्छ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu