Connect with us
Kapilvast Forest

शितगंगाका हिरा बस्नेतको “मायाको बोली” गीत सार्वजनिक

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु -लोकप्रिय गायक पुस्कल शर्माले आवाज दिएको नयाँ गीत मायाको बोली  मात्र सार्वजनिक भएको छ ।पुस्कल शर्मा र समीक्षा अधिकारीको आवाज रहेको सो गीतमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरका हिरा बस्नेतको
लय तथा शब्द सिर्जना रहेको छ ।

पुस्कल शर्माको निर्देशनमा बनेको सो गीतको भिडियोमा सोनु रोयल र सारिका केसीको अभिनय रहेको छ ।  वर्षको उपहार स्वरूप शितगंगा २ सितापुरका हिरा बस्नेतले मायाको बोलीू बोलको गीत बजारमा द्यल्याउनु भएको हो ।