Connect with us
Kapilvast Forest

कोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं -कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामो लाइन लागेको छ ।

चिनियाँ खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो महिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने हतारले कोचाकोच गरेर लाइन बसेका थिए ।

नेपालमा चैत २५ गतेदेखि चिनिया खोप लगाउन सुरु गरिएको थियो । कोरोना महामारी फैलिएसँगै मानिसहरुमा खोप लगाउने चाहना बढेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu