Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचन र विश्वासको मत लिने विषयमा छलफल

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

 

कठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकमा जेठ ६ गतेको हनु गइरहेको राष्ट्रियसभा सदस्यपदको निर्वाचन बारे छलफल भएको र छलफलमा एमाले उम्मेदावारलाई जिताउने के कस्तो रणनीति अपनाउने, कसरी जित सुनिश्चित गर्ने भन्ने बारे छलफल भएको पार्टी प्रवक्त तथा पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकपछि पत्रकारहरुलाई बताउनुभयो ।

त्यस्तै आगामी संसदको विशेष अधिवेशमा विश्वासको मत लिने बारे पनि छलफल भएको र अन्य दलसँको जारी छलफल सघन ढङ्गले बढाउने र छलफललाई निरन्तरता दिने विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu