Connect with us
Kapilvast Forest

बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

covid death

बाँके – बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ६९ पुगेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu