Connect with us
Kapilvast Forest

चेल्सीद्वारा म्यान्चेस्टर सिटी पराजित

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी -इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ ।गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

लिगको उपाधि जित्ने संघारमा रहेको सिटीसँग चेल्सी पराजित भएपछि सिटीलाई उपाधि जित्न केही समय कुर्नुपर्ने भएको छ ।घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको सुरुवाती एक गोलको अग्रतालाई उल्टाएर चेल्सीले जित निकालेको हो ।

चेल्सीको जितका लागि हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे । यस्तै सिटीका लागि रहिम स्ट्रर्लिङले एक गोल फर्काए ।जितसँगे चेल्सीले ३५ खेलमा ६४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।उपाधि नजिक रहेको सिटी ८० अंकका साथ शीर्ष स्थानमा रहेको छ ।सिटीलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu