Connect with us
Kapilvast Forest

प्रतिनिधिसभाको दोस्रो बैठकको कार्यसूची सार्वजनिक

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

samsad

 

काठमाडौं -सोमबार बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्न लागेको बैठकको कार्यसूची सार्वजनिक गरेको हो ।

कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भनने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

यसअघि आजै बसेकाे प्रतिनिधिसभाको पहिलो बैठक ५ मिनेट बसेर स्थगित भएको थियो । बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनका साथै सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराइएको थियो ।यस्तै बैठकमा शहीदहरूप्रति श्रद्धान्जली दिँदै १ मिनेटको मौनधारण पनि गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu