Connect with us
Kapilvast Forest

१९ वर्षपछि पोर्चुगीज लिगको उपाधी स्पोर्टिङ लिस्बनलाई

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

एजेन्सी- पोर्चुगलको स्पोर्टिङ फुटबल क्लबले १९ वर्षपछि त्यहाँको घरेलु फुटबल लिग जितको छ ।गए राति जोसे अल्भलाद स्टेडियममा बोलाभिस्ता फुटबल क्लबलाई १-० ले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

३२ खेलबाट ८२ अङ्क सहित पहिलो स्थानमा रहेको स्पोर्टिङले २५ जीत तथा सात बराबरीसहित लिगमा अपराजित रहँदै दुई खेल अगावै च्यम्पियन भएको हो ।

समान खेलबाट ७४ अङ्क सहित डिफेन्डीङ च्याम्पियन एफसी पोर्तो दोस्रो स्थानमा रहन सफल भयो ।स्पोर्टिङलाई जिताउन खेलको ३६ औं मिनेटमा पाउलिन्होले गरेको गोल नै निर्णायक गोल भयो ।अब स्पोर्टिङले मे १५ मा शहरी प्रतिद्वन्दि बेनिफिका तथा मे १९ मा अन्तिम खेल मार्टिमो क्लबसँग खेल्ने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu