Connect with us
Kapilvast Forest

ओलीद्वारा पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बचाउन ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्नु भएको छ । ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताउनु भएको छ ।

ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पानुृ भएको छ । ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu