Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा अनलाइन होम डेलिभरी सञ्चालक गर्न पाइने

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं-काठमाडौं उपत्यका भित्र अत्यावश्यक बस्तुहरुको अनलाइन होम डेलिभरी सञ्चालक गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज निषेधाज्ञा आदेश जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । विहान देखी बेलुका ७ बजे सम्म सामान डेलिभरी गर्न पाइने छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu