Connect with us
Kapilvast Forest

नहरमा डुबेर दाङमा ३ वर्षीया बालिकाको मृत्यु

२०७८, १४ असार सोमबारमा प्रकाशित

दाङ-शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा बालिका लडेपछि बगेकी थिइन्। उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ।शवलाई पोस्टमार्टम गर्न राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu